चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हेटौंडाका ती महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा.दयाराम लम्सालले कोरोनाबाट महिलाको मृत्यु भएको पुष्टि गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्