तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा सुनसरीमा एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।  इनरुवाका २ का २३ वर्षीय सावन मेहेताको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

विराटनगर जादै गर्दा औरावनीमा मोटरसाइकल दुर्घटना भएको दुर्घटनामा गम्भीर घाइते भएका मेहेताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button