तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौ‌- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।

अब डिजेल र मेटीतेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button