लिबर्टी इनर्जी कम्पनीले सेयर निष्कासन गर्दै
काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्दैछ ।
कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार नौ सय ३० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
लिबर्टी इनर्जी कम्पनीले को सेयर खरिद गर्न छिटोमा भदौ ७ गतेसम्म आवेदन दिनुपर्नेछ ।
यसैगरी रिलायन्स लाईफ ईनसुरेन्स र समाज लघुबित्त वित्तिीय संस्थाले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्दैछन् ।








प्रतिक्रिया राख्नुहोस्