प्रधानमन्त्रीद्वारा पाकिस्तानका प्रमलाई शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लामिक गणतन्त्र पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई आज एक शुभकामना सन्देश पठाउनु भई बधाई दिनुभएको छ ।
सन्देशमा प्रधानमन्त्री ओलीले पाकिस्तानमा शान्ति, विकास र समृद्धिका लागि कामना गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्