सिन्धुपाल्चोकका विभिन्न क्षेत्र सील
सिन्धुपाल्चोक । कोरोना भाइरसको संक्रमण देखिएपछि सिन्धुपाल्चोकका विभिन्न क्षेत्र सील गरिएका छन् ।
कोरोना भाइरस समुदायमा फैलन नदिन जुगल गाउँपालिकाको ५, सुनकोशीको ७, इन्द्रावती ७ र हेलम्बु गाउँपालिकाको १ नम्बर वडाका कोरोना संक्रमित भेटिएपछि ती क्षेत्र सील गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्