तपाईँ सुन्दै हुनुहुन्छः

श्रींलकाकोे संसदिय निर्वाचनमा सत्तारुढ पिपल्स फ्रन्टले विजय

काठमाडौं । श्रींलकामा गत बुधबार भएको संसदिय निर्वाचनमा त्यहाँको सत्तारुढ श्रींलका पिपल्स फ्रन्टले विजय प्राप्त गरेको छ ।

श्रींलकाका हालका राष्ट्रपति गोताभया राजपक्षे र पूर्व राष्ट्रपति महिंदा राजपक्षेको पार्टी श्रींलका पिपल्स फ्रन्टले दुई–तिहाईको शक्तिसाली बहुमतसहित विजय प्राप्त गरेको, त्यहाँको सरकारी स्रोतले जनाएको छ ।

हाल प्रधानामन्त्रीको भूमिका निमित्त रुपमा सम्हालिरहेका महिंदा राजपक्षे अब औपचारिक प्रधानमन्त्री हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button