कैलालीमा आज थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढी – कैलालीमा आज थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणका गोदावरी नगरपालिका ११ का नौ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।
योसँगै कैलालीमा कोरोना सङ्क्रमित एक हजार दुई सय ३६ पुगेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्