तपाईँ सुन्दै हुनुहुन्छः

लगातार बढेको सुनको मूल्य सोमबार स्थिर

काठमाडौं । लगातार बढेको सुनको मूल्य सोमबार भने स्थिर भएको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button