लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुुद्दा दायर
काठमाडौं । अख्तियार दुुरुपयोग अनुुसन्धा आयोगले सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकाश पोख्रेलविरुद्ध कक्षा ८ को परीक्षा संचालनमा भएको खर्चको भुक्तानीका क्रममा सेवाग्राहीसँग घुुस लिएको आरोपमा भ्रष्टाचार मुुद्दा दायर गरेको छ ।
पोख्रेलले सेवा ग्राहीबाट ६५ हजार रुपैयाँ घुुस लिएको पुष्टि भएकाले उनी विरुद्ध सोही रकम बराबरको विगो दाबी गर्दै अख्तियारले आज विशेष अदालतमा मुुद्दा दायर गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्