तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर लामिछाने वेष्ट इन्डिजमा

काठमाडौं । क्यारेबियन प्रिमियर लिग सीपीएलका लागि नेपाली खेलाडी सन्दिप लामिछाने वेष्ट इन्डिज पुगेका छन ।

सन्दिप वेष्ट इन्डिजको सेन्ट लुसिया पुगेका हुन । सन्दिपले नै सीपीएलपछि खेल्ने इन्डियन प्रिमियर लिगको टिम दिल्ली क्यापिटल्सले अगष्टको तेस्रो साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button