तपाईँ सुन्दै हुनुहुन्छः

चारकिलोः पहिरो पन्छाउन दिनभर लाग्ने, हेर्नुहोस पहिरोले कहाँ–कहाँ राजमार्ग अवरुद्ध ?(विवरण सहित)

काठमाडौं ।  देशका अधिकांश स्थानमा अविरल वर्षाभएपछि देशका मुख्य राजमार्ग अवरुद्ध भएका छन्। राजमार्गमा पहिरोले समस्या पारेको छ भने तराईमा डुबानले सताएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड,पहिराले भीमफेदी–कुलेखानी सडक, डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध  लगायतका सडकमा बाढी र पहिरोले अवरोध पुर्‍याएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button