तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धिको अभियान काँग्रेसले पूरा गर्छः नेता सिंह    

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताउनुभएको छ ।

काठमान्डौको चाक्सिबारीमा आज आयोजित कार्यक्रममा नेता सिंहले आर्थिक विकास गरी समृद्ध मुुलुुक बनाउन काँग्रेसले मात्र सक्ने दाबी गर्नुभयो ।

नेता सिंहले कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको आरोप लगाउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button