तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको ९२ हजार ४ सय रुपैयाँ

काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य  उच्च विन्दुमा पुगेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहिबार प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय ९६ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button