नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।
बैठकमा फागुन ७ देखि १० गते हुन लागेको पार्टीको १४औँ महाधिवेशनलाई असर नपर्ने गरी पार्टीको आन्तरिक कार्य तालिकालाई मिलाउने विषयमा छलफल केन्द्रित रहेको पार्टीका केन्द्रीय सचिव प्रदिप पराजुलीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्