नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक आजदेखी सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक आजदेखी केन्द्रिय कार्यालय, सानेपामा सुरु भएको छ ।
बैठकमा संसदमा प्रस्तुत नागरिकता विद्येयक र पार्टीको यही फागुण ७ देखी १० गते सम्म हुने चौधौ अधिवेशनको बारेमा केन्द्रित रही छलफल हुने पार्टीका केन्द्रिय सचिव डा प्रदिप पराजुलीले जानकारी दिनुभयो ।
बैठकमा वर्तमान देशको राजनितिक अवस्था र कोरोना माहामारीको बारेमा पनि बैठक केन्द्रित रहने सचिव पराजुलीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्