तपाईँ सुन्दै हुनुहुन्छः

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले हुन्डि कारोबारमा संलग्न दुुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारतका रवि शंकर सिंह र बाराका रमेश सिंहलाई ६५ लाख ८ हजार नगदसहित कालिमाटीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुुसार उनीहरु दुवै जना हाल काठमाडौँको कुलेश्वरमा बस्दै आएका र उनीहरुमाथि थप अनुुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button