तपाईँ सुन्दै हुनुहुन्छः

६ बर्ष पछि फरार प्रतिवादि पक्राउ

मेलम्ची- नागरिकता किर्ते गरेको आरोपमा फरार रहेका एक युवालाइ इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ५ गुन्साका ४४ बर्षिय प्रेम लामालाइ आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । ६ महिना कैद र १५ हजार जरिवाना तोकिएका लामा अहिले सम्म फरार रहेका थिए । उनलाइ थप अनुसन्धानका लागि जिल्ला अदालत चौतारा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button