‘लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक’
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरूद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुुँदै गृहमन्त्री थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनामा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्