तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा राजनीतिक दलका शीर्ष नेतासंँग छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका शीर्ष नेतासँग आज समसामयिक विषयमा राष्ट्रपति निवास शीतल निवासमा छलफल गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुसँग कोभिड –१९, संविधानमा भएको संशोधन लगायत समसामयिक विषयमा छलफल गर्नु भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button