बाजुरामा ४७ जनाको पिसिआर रिपोट नेगेटिभ

बाजुरा । बाजुरामा ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
जेठ ९ गते भारत बाट आएका ४७ जनाको पिसिआरका लागि स्वाब धनगढी पठाइएको थियो । प्रयोगशाला बाट सबैजनाको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुराका अशोक सिंहले बताउनु भयो ।
पिसिआर रिपोट नेगेटिभ आएपछि सबैलाइ घर पठाईएको छ ।








प्रतिक्रिया राख्नुहोस्