दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान दुई मोटरसाइकल एक आपसमा जुधेर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुबै मोटरसाइकल चालक मनोज दुलाल र पासाङ तामाङ रहेकोे छन् । दुर्घटनामा अन्य तीन घाइते भएको छन् ।








प्रतिक्रिया राख्नुहोस्