तपाईँ सुन्दै हुनुहुन्छः

नवजात शिशु सहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौँ । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button