तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा मध्यराति भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँमा मध्यराति करिब ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको कडा धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्पको गएको हो । भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार परेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button