असिनाबाट बालीनालीमा क्षति
जाजरकोट । जाजरकोट जिल्लामा हिजो हावाहुरीसँगै परेको असिना पानीले बालीनालीका ठूलो क्षति पुर्याएको छ ।
हावाहुरी र असिनापानीले शिवालय गाउँपालिकाको वडा नम्बर ५,६ र ७ मा गहँुका साथै ओखर, सुन्तला, आँप लगायतका फलफूल र तरकारीबारीमा क्षति पुर्याएको थालारैकरका कृषक निमबहादुर शाहीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्