तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीका ६ सचिवालय सदस्यले एक महिनाको तलब दिने

काठमाडौं :  सरकारले स्थापना गरेको कोभिड-१९ कोरोना भाइरस संक्रमणविरुद्ध केन्द्रीय कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ६ जनाले एक महिनाको पारिश्रमिक दिने भएका छन्। त्यस्तै उक्त कोषमा तीन जनाले भने आधा रकम जम्मा गरिने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button