तपाईँ सुन्दै हुनुहुन्छः

लोक सेवा आयोगका सबै परीक्षा स्थगित

 काठमाडौँ ।लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । आज बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button