तपाईँ सुन्दै हुनुहुन्छः

छ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई हिजो साँझ पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button