आहा रारा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस र मनाङ मस्र्याङदी क्लव भिड्ने

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस र मनाङ मस्र्याङदी क्लव भिड्ने भएका छन ।
दोस्रो सेमिफाइनलमा मनाङले विभागिए टिम त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान बनायो ।
पोखरा रंगशालामा भएको खेलमा मनाङले आर्मीको चुनौती तीन दुईले पन्छ्यायो । खेलमा सेट नहुँन पाउँदै मनाङले आर्मी विरुद्ध अग्रता बनायो । खेलको चौथो मिनेटमा विदेशी खेलाडी फ्लोरेन्टले गोल गर्न सफल भए । २९ औं मिनेटमा मनाङले अन्तर दुई शुन्यमा पुर्यायो । विमल रानाले गोल गर्दै खेल दुइ सुन्यमा पु¥याए । खेलमा दुई गोलले पछि परेको अवस्थामा ४२ औं मिनेटमा आर्मीले एक गोल फर्कायो । भरत खवासले गोल गर्न सफल भए ।








प्रतिक्रिया राख्नुहोस्