श्रमिक महिला दिवसका दिन हुने सम्पूर्ण कार्यक्रम स्थगित

काठमाडौँ । सरकारले एक सय १०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरिने सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
महिला, बालबलिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आज पत्रकार सम्मेलन गरी कोरना भाइरसको संक्रमणका कारण जनमानसमा त्रास फैलिएको भन्दै पूर्व सावधानी अपनाउन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरिने सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो








प्रतिक्रिया राख्नुहोस्