तपाईँ सुन्दै हुनुहुन्छः

भोलि प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भोली मृगौला प्रत्यारोपण हुने भएको छ ।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण काठमान्डौको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा हुने छ ।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्नु अघिको सम्पूर्ण स्वास्थ्य परीक्षण भैइसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button