जबर्जस्तीकरणीको घटनामा कमी
इनरुवा। सुनसरीमा जबर्जस्तीकरणीको घटनामा कमी आएको छ । चालू आवको आठ महिनाको अवधिमा जिल्लामा ५५ र गत आव २०७४÷७५ मा ११८ वटा सो सम्बन्धी घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सुरक्षा सतर्कता बढाएका कारण जिल्लामा सो सम्बन्धी घटनामा कमी आएकोे बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्