तपाईँ सुन्दै हुनुहुन्छः

माई भ्याली गोल्ड कपमा आज आयोजक र सिक्किम मैदानमा उत्रँदै

इलाम । इलाममा जारी माईभ्याली गोल्डकपको दोश्रो प्रि क्वाटरफाइनल खेलमा आयोजक माईभ्याली फुटबल क्लब र सिक्किमको मैदानमा उत्रदै छन । ठुलो टुडिखेलमा जारी माईभ्याली गोल्डकपको छैटाँै संस्करणमा जित निकाल्ने लक्ष्यका साथ आयोजक मैदान उत्रदै छ ।

पहिलो पटक माईभ्यालीमा सहभागी ग्यान्टोक सिटि फुटबल क्लब सिक्किम आजको खेलमा जित निकाल्ने दाउमा छ । आजको विजेता टोलिको भेट मोहम्मदन स्पोटिङ क्लब हुनेछ ।

बिहिबार भएको उद्घाटन खेलमा गोर्खा व्वाइज रुपन्देहीले सानदार जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरिसकेको छ । रुपन्देहिले ४ शुन्यको गोल अन्तरले पाहुना टोलि नागाल्याण्डलाई घर पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button