सुनको मूल्यमा गिरावट

काठमाडौं– केही समयदेखि बढ्दो क्रममा रहेको सुनको मूल्य पछिल्ला दुई दिनमा भने घटेको छ। अस्ति (सोमबार) ८० हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य हिजो ३ सय रुपैयाँ घटेर ८० हजार प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भयो ।
आज (बुधबार) पनि तोलामा ५ सय रुपैयाँ घटेर ७९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्