कर्णालीमा नदीमा जीप खस्यो, ड्राइभर बेपत्ता

कालिकोट । कर्णाली नदीमा जीप दुर्घटना हुदा एक जना बेपत्ता भएका छन् । नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा मंगलबार बिहान जिप दुर्घटना भएको हो ।
१ च ४१४१ नम्बरको जीप चालक दैलेखको गुराश गाउँपालिका ४ का चक्रबहादुर खड्का बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको छ । जीप नदीबाट निकाल्ने काम भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्