सोमबार सुनको मूल्य यथावत

काठमाडौं । सोमबार सुनको मूल्य यथावत रहेको छ । अघिल्लो दिन प्रतितोला ७६ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य यस दिन नबढेको हो ।
नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लै दिनको कायम हुँदा तेजावी सुन पनि अघिल्लै दिनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि प्रतितोला ८ सय ८० रुपैयाँमा यथावत् छ ।








प्रतिक्रिया राख्नुहोस्