तपाईँ सुन्दै हुनुहुन्छः

१७ जिल्लामा सिडियो फेरिए

काठमाडौं- गृह मन्त्रालयले एकैपटक १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडियो) परिवर्तन गरेको छ ।

आइतबार (माघ १९) को मन्त्रीस्तरीय निर्णयबाट १७ जिल्लाका सिडियो हेरफेर भएका हुन् ।

सिडियो हेरफेर हुने जिल्लाहरुमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, खोटाङ, इलाम, भोजपुर, गोरखा, पाल्पा, सुर्खेत, सल्यान, बाग्लुङ, डडेल्धुरा, मुगु, डोल्पा, पर्सा, नवलपरासी पूर्व, कञ्चनपुर रहेका छन् ।

कुन जिल्लामा को सिडियो ? हेर्नुहाेस सूची

प्रतिक्रिया राख्नुहोस्

Back to top button