हेर्नुहोस् यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं – शनिबार यूके पाउण्ड बाहेक सबै देशको भाउ घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १४ रुपैयाँ ४५ पैसा तोकिएको छ ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ६७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
त्यसैगरी आज एक बहराईन दिनारको खरिददर ३ सय १ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३ रुपैयाँ ५९ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ९३ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ११ पैसा तोकिएको छ। त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७६ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ७६ रुपैयाँ ६० पैसा तोकिएको छ । आज एक युएई दिरामको खरिददर ३१ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्