तपाईँ सुन्दै हुनुहुन्छः

चार विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा रहेका चारवटा विद्येयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनु भएकोछ ।

सभामुख सापकोटाले विगत चार महिनादेखि थन्किएर बसेका नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक २०७५, प्रहरी समायोजन विधेयक २०७५, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक २०७५, भुमी सम्बन्धि आठौं संशोधन विधेयक २०७५ लार्य आज राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button