आजको विनिमयदर : कुन देशको कति ? (सूचीसहित)

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार कुवेती दिनारसहित केही देशको भाउ बढेपनि यूरोपियन यूरोसहित धेरै देशको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ८८ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-









प्रतिक्रिया राख्नुहोस्