नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ । सभामुख चयनलगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजै भएको छलफलपछि अपराह्न ४ः०० बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो ।








प्रतिक्रिया राख्नुहोस्