ट्रम्पविरुद्धको महाभियोगको छिनोफानो गर्न एक सय सांसदको शपथ
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई छिनोफानो गर्न अमेरिकी सिनेटका १ सय जना सांसदहरुले शपथ लिएका छन् । त्यहाँको सर्वोच्च अदालतका प्रधान न्यायाधिश जोन रोवर्टसले निष्पक्ष न्याय दिने गरि काम गर्न शपथ गराउनु भएको हो ।
अमेरिकी प्रतिनिधि सभाले पारित गरि अनुमोदनका लागि सिनेट समक्ष पेश गरेको प्रस्ताव बमोजिम राष्ट्रपति ट्रम्पलाई पदमुक्त गर्ने या नगर्ने बिषयमा सिनेट सदस्यहरुले निर्णय लिनेछन् । महाअभियोग प्रस्ताव माथिको कारवाही यही जनवरी २१ तारिखबाट शुरु हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्