तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ

काठमाडौँ । आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बुधबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बिहीबार पनि प्रतितोला ७४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ४ सयमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button