तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा भिषण आँधी : ८ जनाको मृत्यु

वासिङटनडिसी । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्यहरुमा आएको भिषण आँधी र त्यसले ल्याएको हावाहुरी र भिषण वर्षाका काराण हालसम्म ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु आलाबामा, लुइजियाना, र टेक्ससका भएका बताइएको छ । आँधीका कारण विद्युत प्रशारण प्रभावित हुनुका साथै, सडकमा बाढी आएको र हजरौं घरहरुमा पानी पसेको छ । जसका कारण लाखौं मानिस प्रभावित भएका जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button