लोकसेवाले खुलायो नासु पदमा विज्ञापन (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) पदमा विज्ञापन खुलाएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसअनुसार आयोगको विज्ञापन खोलेको हो ।

प्रतिक्रिया राख्नुहोस्