आजको विनिमय दर : कुन देशको कति ? (तालिकामा हेर्नुहोस्)

काठमाडौं । नेपाली बजारमा साताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ८२ पैसा र बिक्रिदर १५१ रुपैयाँ ६१ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-









प्रतिक्रिया राख्नुहोस्