तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन माघ ६ गते

धनगढी । को बैठकले प्रदेश सभाको पाचौ अधिवेशन आगामी माघ ६ गते आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद बैकठले प्रदेश सभाको बैठक आगामी माघ ६ गते दिउसो २ बजे बस्ने गरि प्रदेश प्रमुख शर्मिला कुमारी पन्त समक्ष सिफारीस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

यसैगरी बैकठले विभिन्न विधेयकको मस्यौदामाथी प्रदेशसभामा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको उहाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button