नेपाली काँग्रेस केन्द्रीय कार्य समितिका बैठक पुनः स्थगित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रिय कार्य समितीको आजका लागि निर्धारित बैठक पूनः स्थगित भएको छ ।
नेपाली कांग्रेशको आगामी महाधिवेसनको कार्यतालिका, कांग्रेस सम्बद्ध विभागहरुको गठन र सुभेच्छुक तथा भातृ संस्थाहरुको तदर्थ समिति गठन र अधिवेशनबारे सहमति जुट्न नसकेपछि बैठक स्थगीत भएको हो ।
नेपाली कांग्रेसको बैठक आगामी पुष ४ गते दिउँसो १ः०० बजेका लागि तय गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्