दशरथ रंगशालामा सागको पूर्वअभ्यास (फोटोफिचर )
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्व सन्ध्यामा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन सत्रको तयारीका लागि ग्रान्ड रिहर्सल (बृहत पूर्वअभ्यास) गरिएको छ ।
सागको आइतबार भब्य उद्घाटन हुँदैछ । उद्घाटन समारोहलाई भब्य बनाउन सबै जुटेको छ । दशरथ रंगशालामा भएको रिहर्सलले सागको उद्घाटन भब्य हुने देखाएको छ ।
प्रतिक्रिया राख्नुहोस्