आब देखि उपत्यकामा बेलुका ८ बजेपछि मात्र टिपरलाई प्रवेश
काठमाडौं । काठमाडौं उपत्यकामा अब देखि बेलुका ८ बजेपछि मात्र टिपर चलाउनु पाउने भएको छ ।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्तो निर्देशन दिएको हो । काठमाडौं उपत्यका प्रवेश गर्न टिपरलाई बेलुका ८ बजेअघि पूर्ण रुपमा निषेध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्